२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा स्थानीय जडिबुटीको पहिचान तथा संरक्षण अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०८० जेष्ठ १४, आईतबार प्रकाशित ( महिना अघि) ८४३ पाठक संख्या

कोल्हुवा ।  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले एक दिने स्थानीय जडिबुटीको पहिचान संरक्षण र प्रयोगका लागि अभिमुखिकरण कार्यक्रम सनिवार सम्पन्न गरेको हो ।

नवलपुर जिल्लाको मध्यविन्दु – १ स्थित वडा कार्यालयमा एक दिवसीय अभिमुखीकरण गरिएको वडा अध्यक्ष तिलकराम महतले बताउनुभयो ।

उक्त कार्यक्रममा वडाका स्थानीय तथा स्वयंसेवकलाई जिल्ला आयुर्वेद केन्द्रका बरिस्ठ कबिराज निरीक्षक गोकुल पराजुली , डिलराम कडेल लगायतले जडिबुटीको पहिचान संरक्षण र प्रयोग बारे प्रशिक्षण दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस