२०८१ जेष्ठ ४, शुक्रबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानी संस्थाको कार्यवाहक अध्यक्षमा सुभाष नेपाल

२०८० बैशाख २६, मंगलबार प्रकाशित ( साल अघि) १३३६ पाठक संख्या

कोल्हुवा –  कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुभाष नेपाललाई दिइएको छ ।

कोल्हुवा खानेपानी संस्थाका अध्यक्ष श्रीधर शर्मा गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त भएपछि संस्थाको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष सुभाष नेपाललाई दिएको हो ।

गत बिहिवार बैशाख २१ गते नेपाललाई सो जिम्मेवारी तोकिएको थियोे । प्रदेश मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले श्रीधर शर्मालाई सदस्य सचिव नियुक्त गरेको हो । तर, मन्त्रिपरिषद्ले भने निर्णय गुपचुप राखेको छ ।

Received_257587793398699

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस