२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

गुराँस लाइफले गर्यो २३ लाखको मृत्यु दाबी भुक्तानी  

२०८० बैशाख १५, शुक्रबार प्रकाशित ( साल अघि) ६७३ पाठक संख्या

कावासोती । गुराँस लाइफ इन्स्योरेन्सको नारायणघाट शाखाले २३ लाखको मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ ।

कम्पनीले एक कार्यक्रम गरी कावासोती नगरपालिका वडा न; १३, का बीमित स्व: कमलापति काफ्लेको श्रीमती पेमा कुमारी अधिकारी काफ्लेलाई उक्त रकम भुक्तानी गरेको हो ।

कम्पनीका नारायणघाट शाखा प्रमुख ओमकार सिग्देलले उनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

कम्पनीको अनुसार स्व.काफ्लेले कम्पनीमा गुराँस वार्षिक नगद फिर्ता जीवन बीमा योजना बीमा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस