२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

२०८० बैशाख ३, आईतबार प्रकाशित ( साल अघि) ४२६९ पाठक संख्या

नवलपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।  यस्तै सोही दुर्घटनामा एक जना घाइते भएका छन्।

शनिबार बेलौरी नगरपालिका–४ रानाटोलस्थित सडकमा भकुण्डादेखि बेलौरी बजारतर्फ जाँदै गरेको से ७ प ५९४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा सोही नगरपालिका–१० शिवनगरका २२ वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइतेको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%४%४%९%७%

प्रतिक्रिया दिनुहोस