२०८१ बैशाख २०, बिहिबार
नयाँ
पछिला अपडेट

रेडक्रस सोसाइटी कोल्हुवा उपशाखाको सभापतिमा पुनः बद्रिनाथ नेपाल चयन

२०८० बैशाख ३, आईतबार प्रकाशित ( साल अघि) ३९९ पाठक संख्या

कोल्हुवा । नेपाल  रेडक्रस  सोसाइटी कोल्हुवा उपशाखा मध्यविन्दु–३ को दोस्रो साधारणसभा तथा प्रथम अधिवेशन आइतबार सम्पन्न भएको छ ।

निर्वाचन संयोजक बिन्दु काफ्लेको सयोजकत्वमा भएको सर्वदलिय बैठकले सभापतिमा बद्रिनाथ नेपाललाई पुन: निर्विरोध चयन गरेको छ।

1681634276895

जसको उपसभापतिमा हिरा देवि महतो, सचिवमा पुन्य प्रसाद बस्याल, सह– सचिवमा सुर्य नारायण काफ्ले , कोषाध्यक्षमा युक्त नारायण अर्याल, सह– कोषाध्यक्षमा चेत नारायण अर्याल, सदस्यहरुमा काशि राम पाठक, हेम लाल गैरे, गिता देवि काफ्ले , जिब बहादुर बस्नेत र  भरत कुमार श्रेष्ट निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन संयोजक बिन्दु काफ्लेले सपथ ग्रहण गराएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस