२०८१ बैशाख २१, शुक्रबार
नयाँ
पछिला अपडेट

कोल्हुवा शाखामा सिटिजन्स बैंकको एटिएम

२०७९ चैत्र १८, शनिबार प्रकाशित ( साल अघि) ९१६ पाठक संख्या

कोल्हुवा ।  सिटिजन्स बैङ्कले कोल्हुवास्थित बैंकको शाखामा एटिएम सेवा विस्तार गरेको छ ।

बैंकका सिईओ गणेश राज पोखरेलले केन्द्रीय कार्यालय काठमाडौँबाटै देशभरिका ५ / ५ ओटा एटिएम र चेक डिपोजिट ( kiosk )  मेसिन एकैसाथ उद्घाटन गर्नुभयो ।

Received_749466243442104

सिटिजन्स बैंकले नवलपुरमा ५ वटा शाखा मार्फत सेवा दिँदै आएको छ।बैंकले विभिन्न निक्षेप तथा कर्जा सुविधाका साथै  ईन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायतका सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

एटिएम उद्घाटन अवसरमा मध्यविन्दु – २  का वडाअधयक्ष रामभक्त अधिकारीले खुशी व्यक्त गर्नुभयो । कोल्हुवा क्षेत्रमै पहिलो एटिएम सञ्चालनमा आएपछि यस क्षेत्रका सेवाग्राहीलाई सुविधा हुने सिटिजन्स बैंक कोल्हुवा शाखाका प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो । यस क्षेत्रमा एटिएम मेसिन नहुँदा सेवाग्राही अन्यत्र  जानुपर्ने बाध्यता अब हटेको उहाँको भनाई छ ।

Received_579557084138130

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%७%४%१%

प्रतिक्रिया दिनुहोस