२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

हुप्सेकोटको प्रमुख प्रशासकीय अधिकृतमा टंक घिमिरे 

२०७९ चैत्र १७, शुक्रबार प्रकाशित ( साल अघि) १९०५ पाठक संख्या

कावासोती । हुप्सेकोट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा टंक घिमिरे आउनुभएको छ । सूचना तथा प्रशारण विभागमा कार्यरत घिमिरे विहिवारदेखि हुप्सेकोटमा हाजिर हुनुभएको हो ।

पत्रकारसँग कुरा गर्दै उहाँले हुप्सेकोटको विकास र समृद्धिका लागि गाउपालिका अध्यक्ष र स्थानीय जनताहरुसँग मिलेर काम गर्ने बताउनुभयो ।

गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बस्यालको जिल्ला समन्वय समितिमा सरुवा भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%१%२%४%

प्रतिक्रिया दिनुहोस