२०८१ जेष्ठ ३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको भृकुटीचोकस्थित पुरानो कागज फ्याक्ट्रीमा आगलागी

२०७९ चैत्र १५, बुधबार प्रकाशित ( साल अघि) १००७५ पाठक संख्या

कावासोती । नवलपुरको भृकुटीचोकस्थित पुरानो कागज फ्याक्ट्रीमा आगलागी भएको छ।  उक्त आगलागीबाट लाखौंको क्षति भएको छ ।

गैंडाकोट नगरपालिका – २ भृकुटीचोकस्थित पुरानो कागज फ्याक्ट्रीमा बुधबार बिहान आगलागी भएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन  । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२८%८%११%३%७४%१८%

प्रतिक्रिया दिनुहोस