२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

नारायणी नदिको किनारमा घाम ताप्दै गोही

२०७९ चैत्र १४, मंगलबार प्रकाशित ( साल अघि) १६१२ पाठक संख्या

कोल्हुवा । नवलपुरको नन्दपुर-भुताहाबाट बग्ने नारायणी नदीको बगरमा घाम ताप्दै गरेका मगर गोही ।

नेपालका प्रायः नदीनाला तथा पोखरीमा पाइने मगर गोही रिसाहा र आक्रामक प्रवृत्तिका हुन्छन् ।

यस क्षेत्र गोही प्रजातिको बासस्थानका लागि उपयुक्त क्षेत्र पनि मान्ने गरिएको छ ।

IMG 20230328 WA0057

IMG 20230328 WA0059

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%३%३%२%१%

प्रतिक्रिया दिनुहोस