२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

चितवनमा नेपाली सेनाको ट्रक दुर्घटना, ३ जना घाइते

२०७९ चैत्र १२, आईतबार प्रकाशित ( साल अघि) ७४१४ पाठक संख्या

चितवन । चितवनमा नेपाली सेनाको ट्रक दुर्घटनामा परेको छ । भैरवनाथ गण काठमान्डौको लु १ ग १०९ नम्बरको ट्रक नारायणगढ मुग्लिन सडकखण्डको घुमाउने भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बाराको अमलेखगञ्ज जान आउदै गरेको ट्रक आफै अनियन्त्रीत भएर सडकमा पल्टेको हो । सो ट्रकमा १४ जना सैनीकहरु सवार रहेका थिए ।

दुर्घटनामा परि ३ जना घाइते भएका छन्, उनिहरुको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२२%५%१६%४%१३७%६%

प्रतिक्रिया दिनुहोस