२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा विद्युत्त कार्यालयको चरम लापरबाही: तारमा परेर किसानका बाख्रा मरे

२०७९ चैत्र ९, बिहिबार प्रकाशित ( साल अघि) ८६८ पाठक संख्या

गैँडाकोट । नेपाल विद्युत्त प्राधिकरणको चरम लापरबाहीका कारण गैँडाकोटमा एक किसानले पालेका २ वटा बाख्रा मरेका छन् ।

गैँडाकोट नगरपालिका वडा नं: ९ हनुमान मन्दिर नजिकै चरनका लागि गएका बाख्रा सडकमा लत्रेको विजुलीको तारमा पर्दा करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानीय जलविर पुर्जाले दुस्ख गरि पालेका आफ्ना बाख्रा विद्युत्त अफिसको लापहरबाहीका कारण करेन्ट लागेर मरेका बताए ।

करेन्ट लागेर मरेका जमुनापारि जातका दुईवटा बाख्राको बजारमुल्य करिव ६० हजार बराबर पर्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%४%

प्रतिक्रिया दिनुहोस