२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

हिउँमा फसेका नवलपुरका सौरभ र अनिताको सकुसल उद्धार

२०७९ चैत्र ९, बिहिबार प्रकाशित ( साल अघि) १७६७ पाठक संख्या

कावासोती । गोरखाको लार्केपासका लागि जाँदै गरेका दुई जना नेपाली हिउँमा फसेपछि उद्धार गरिएको छ ।

हिउँमा फसेको जानकारी आएपछि उनीहरूलाई सामागाउँ प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आज बिहान उद्धार गरिएको हो । नवलपुरका सौरभ खनाल र अनिता घलेलाई उद्धार गरेर धर्मशालासम्म ल्याइएको छ। उनीहरूको अवस्था सामान्य छ ।

उनीहरू बुधबार हिउँमा फसेको जानकारी आएको थियो । लगत्तै प्रहरीहरू त्यसतर्फ गएर उद्धार गरेको उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%१%३%१%

प्रतिक्रिया दिनुहोस