२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

उद्योग वाणिन्य महासंघ गण्डकी अध्यक्षमा भट्टचन

२०७९ चैत्र ७, मंगलबार प्रकाशित ( साल अघि) ४८६ पाठक संख्या

कावासोती  । उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा अमृत भटटचन चुनिएका छन ।

गैडाकोट उद्योग वाणिन्यसंघका संस्थापक अध्यक्ष भटटचन गोलाप्रथावाट अध्यक्ष भएका हुन ।

स्याङ्जाका शोभाकान्त पौडेल र भट्टचन अध्यक्षका आकांक्षी रहेकोमा गोला तान्दा अमृत अध्यक्षमा चुनिएका हुन् । गैंडाकोट निवासी भट्टचन उद्योग वाणिज्य महासंघ कार्यकारीणी सदस्य समेत हुन् ।

व्यवसायी भट्टचन पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का कांग्रेसबाट निर्वाचित क्षेत्रीय सभापति समेत हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस