२०८२ श्रावण २०, मंगलबार
नयाँ
पछिला अपडेट

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु

२०७९ फागुन २८, आईतबार प्रकाशित ( साल अघि) ५१२ पाठक संख्या

ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीको खाङ्साङमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

सिन्धुलीको फिक्कल गाउँ पालिका ४ कुइभीरमा बस भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए। बसमा २० जना यात्रु रहेको प्रहरीको अनुमान छ।

प्रहरी घटनास्थलमा जाँदै गरेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस