२०८३ श्रावण १७, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ट्रकको ठक्कबाट साईकल यात्रीको मृत्यु

२०७९ फागुन १८, बिहिबार प्रकाशित ( साल अघि) ११८२४ पाठक संख्या

कावासोती । नवलपुरको देवचुली नगरपालिका वडा नं: २ दुम्कौलीमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरर्गत दुम्कौलीमा पूर्वबाट पश्चिम तर्फ जादैँ गरेको एच.आ.३८ टी७७१५ नम्बरको भारतिय ट्रकले ठक्कर दिदाँ देवचुली नगरपालिका वडा नंं.१६ बस्ने डालीमाया दमैको ज्यान गएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जानकारी गराएको छ ।

ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यलय रजहरको नियन्त्रणमा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२७%४%६%१%१७७%११%

प्रतिक्रिया दिनुहोस