२०८३ अषाढ ७, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरका ५ स्थानीय तहमा भोलि सार्वजनिक बिदा

२०७९ फागुन १४, आईतबार प्रकाशित ( साल अघि) २५२८ पाठक संख्या

कावासोती ।  मगर दिवसको अवसरमा नवलपुरका स्थानीय तहहरूले सार्वजनिक बिदा घोषणा गरेका छन्।

भोली फाल्गुन १५ गते पर्न गएको ४१ औं मगर एकता दिवसको उपलक्ष्यमा पालिकाले अति अत्यावश्यक काम बाहेकका सम्पूर्ण सरकारी कार्यालयहरु, स्वास्थ्य संस्था, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा सार्वजनिक बिदा दिईएको हो।

हाल्ल सम्म बिदा घोषणा गर्ने स्थानीय तहहरूमा गैंडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका, कावासोती नगरपालिका , बौदिकालि गाउँपालिका, बुलिङ्गटार गाउँपालिका रहेका छन्।

नवलपुर जिल्लामा ४ नगरपालिका र ४ गाउँपालिका सहित ८ वटा स्थानीय तह रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%३%४%१%५%

प्रतिक्रिया दिनुहोस