२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

चितवनमा जंगली हात्तीको आक्रमणबाट विदेशी पर्यटकको मृत्यु

२०७९ फागुन १२, शुक्रबार प्रकाशित ( साल अघि) ६५१४ पाठक संख्या

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबार जंगली हात्तीको आक्रमणबाट एकजना विदेशी पर्यटकको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नं ६ मा रहेको बछौली हात्तीसार नजिकको जंगलमा हात्तीले आक्रमण गर्दा अन्दाजी ३१ बर्षको विदेशी पर्यटकको मृत्यू भएको हो ।

घटना स्थलमै मृत्यु भएका उनको नाम र देश अझै खुल्न नसकेको निकुञ्जका सौराहा सेक्टर प्रमुख शरदमणि पौडेलले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१९%२%८%३%१०७%९%

प्रतिक्रिया दिनुहोस