२०८२ जेष्ठ ७, बुधबार
नयाँ
पछिला अपडेट

चितवनको यी क्षेत्रमा भोलि विद्युत अवरुद्ध हुने

२०७९ फागुन १, सोमबार प्रकाशित ( साल अघि) ६६८ पाठक संख्या

चितवन । चितवनको भरतपुरका केही क्षत्रमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुरका अनुसार फागुन २ गते विहान ११ बजेदेखि ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।

नेपाल बिधुत प्राधिकरण भरतपुर बितरण केन्द्र को भरतपुर सबस्टेसन (१३२÷३३÷११० केभि) बाट बिधुत आपूर्ति हुने क्षेत्रहरुमा भोलि विजुली नआउने भएको हो ।

२२.५ एम भि ए पावर ट्रान्सर्फमर को एल टि केबल बदलीको काम हुने भएको सो बाट सप्लाई हुने हस्पिटल , औद्योगिक २ , भृकुटी , नारायणगढ तथा कोकाकोला फिडर को लाईन अबरुद्ध हुनेछ। प्राबिधिक रुपले सम्भब भए सम्म बस कप्लर बाट सप्लाई दिईने नेपाल बिधुत प्राधिकरण भरतपुर बितरण केन्द्रका  इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस