२०८२ श्रावण २२, बिहिबार
नयाँ
पछिला अपडेट

रविको छवि बिगार्न लागेको भन्दै कैलालीका समर्थकले जलाए कान्तिपुर पत्रिका

२०७९ माघ २३, सोमबार प्रकाशित ( साल अघि) ५९६ पाठक संख्या

कैलालीमा पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने विरुद्ध समाचार लेखेको भन्दै समर्थकले कान्तिपुर पत्रिका जलाएका छन् । केही समर्थकहरुले आज बिहानै कैलालीको सुखड चोकमा पत्रिका जलाएका हुन् । उनीहरुले कान्तिपुर पत्रिका शृङ्खलाबद्ध रुपमा रविको छवि बिगार्न लागेको आरोप लगाएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस