२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पुरुष मृत अवस्थामा फेला

२०७९ माघ २२, आईतबार प्रकाशित ( साल अघि) ७५६७ पाठक संख्या

कावासोती । नवलपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको गैंडाकोट नगरपालिका – ११ भेडावारीस्थित नारायणी नदीमा उनी मृत अवस्थामा फेला परेका हुन।

हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष सनिवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२०%३%११%२%४८%३%

प्रतिक्रिया दिनुहोस