२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

आफ्नै बुवाको हत्या गरेको आरोपमा एकजना पक्राउ

२०७९ माघ १९, बिहिबार प्रकाशित ( साल अघि) ४१८ पाठक संख्या

सिरहामा आफ्नै बुवा ४३ वर्षीय रामबाबु सहनीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

कल्याणपुर नगरपालिका–११, मलहाटोल बस्ने २२ वर्षीय राकेश सहनीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

राकेशले आपसी झै–झगडामा कुटपिट गर्दा रामबाबु गम्भीर घाइते भएका थिए । कुटपिटबाट गम्भीर घाइते भएका रामबाबुको स्थानीय क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस