२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

पोखरामा हिजो आगोले जलेर घाइते भएकी महिलाको उपचारका क्रममा निधन

२०७९ माघ १६, सोमबार प्रकाशित ( साल अघि) २९९ पाठक संख्या

पोखरामा आइतबार आगोले जलेकी पोखरा महानगरपालिका९१३ काँहुखोलाकी संगीता सापकोटाको निधन भएको छ ।

आइतबार बिहान सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा सोमबार उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक ९डिएसपी० सुभाष तिमिल्सिनाले बताए ।

घाइते पुरुषको भने उपचार भइरहेको तिमिल्सिनाको भनाइ छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस