२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

संसद भवनअघि एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

२०७९ माघ १०, मंगलबार प्रकाशित ( साल अघि) ४४२ पाठक संख्या

संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ ।

आगो लगाउने को थिए र उनले किन आफैंलाई आगो लगाए भन्ने खुल्नसकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस