२०८३ श्रावण ८, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा पुरुष मृत अवस्थामा फेला

२०७९ माघ १०, मंगलबार प्रकाशित ( साल अघि) ४९५५ पाठक संख्या

कावासोती । नवलपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको कावासोती नगरपालिका १७ अमलटारी स्थित नारायणी नदीको भंगालोमा उनी मृत अवस्थामा फेला परेका हुन।

हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१४%९%२३%४%

प्रतिक्रिया दिनुहोस