२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एउटै घरबाट साढे १७ तोला सुन चोरी

२०७९ माघ १०, मंगलबार प्रकाशित ( साल अघि) ५२६० पाठक संख्या

कावासोती । नवलपुरमा विभिन्न गरगहना र नगद चोरी भएको छ ।

गैंडाकोट नगरपालिका – १७ स्थित शान्ति टोल बस्ने मायादेवी कँडेलको घरबाट सुन र नगद चोरी भएको हो ।

उनको कोठाबाट १७.५ तोला बराबरको सुनको विभिन्न गरगहना र नगद ५ सय ७० यूरो सोमबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी गैंडाकोटबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%३%१७%२%१७%६%

प्रतिक्रिया दिनुहोस