२०८३ जेष्ठ ३१, आईतबार
नयाँ
पछिला अपडेट

पोखरामा यती एअरलाइन्सको जहाज दुर्घटना

२०७९ माघ १, आईतबार प्रकाशित ( साल अघि) ८७३ पाठक संख्या

पोखरा । काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको जहाज दुर्घटना भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। जहाज दुर्घटना भएपछि आगो लागेको छ।

जहाजरमा ६५ जना यात्रु सवार रहेका थिए। घटनाको थप विवरण आउन बाँकी छ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस