२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा बस पल्टदा २१ जना घाइते

२०७९ पौष २४, आईतबार प्रकाशित ( साल अघि) ४५३८ पाठक संख्या

कावासोती । महेन्द्र राजमार्गअन्तर्गत कावासोती जंगलमा आइतबार दिउँसो करिब ४ बजे बस पल्टिँदा २१ जना घाइते भएका छन् ।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ प ३७२ नम्बरको बस ब्रेक फेल भएर कावासोती र लोकाहाबीचको खर्कट्टा जंगलमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचाना अधिकारी तथा प्रहरी नायव उरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो।

घाइते सबैको जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको जिल्ला प्रहरीले जनायो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%३%५%३%५९%५%

प्रतिक्रिया दिनुहोस