२०८१ बैशाख ३१, सोमबार
नयाँ
पछिला अपडेट

गृहमन्त्री रवि पुगे मन्त्रालय, आजैबाट सम्हाले कार्यभार

२०७९ पौष ११, सोमबार प्रकाशित ( साल अघि) ४६० पाठक संख्या

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सोमवार पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मन्त्री पदको शपथ लिएपछि उनले सोमवार साँझ सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा रविले उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस