२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

गाउँपालिका महासंघको अध्यक्षमा हुप्सेकोटकी लक्ष्मी पाण्डे

२०७९ मंसिर २७, मंगलबार प्रकाशित ( साल अघि) ५८९ पाठक संख्या

पोखरा । गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन भएकी छन् ।

धेरै पालिका जितेको आधारमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष पाएको हो । त्यस्तै दोस्रो ठूलो दल एमालेले महासचिव, सचिवसहित ७ वटा पद पाउने छ ।

महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा चयन भएका छन् । दलहरुले सहमतिका आधारमा नेतृत्व चयन गरेका हुन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस