२०८३ भाद्र २७, शनिबार
नयाँ
पछिला अपडेट

एक वृद्ध दम्पतीको हत्या

२०७९ मंसिर २६, सोमबार प्रकाशित ( साल अघि) १०३८ पाठक संख्या

धादिङको त्रिपुरासुदरी गाउँपालिकामा एक वृद्ध दम्पतीको हत्या भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका –३ आलेगाउँका ७० वर्षीय विष्णु बहादुर आलेमगर र ६५ वर्षीय निरमाया आलेमगरको हत्या भएको धादिङ प्रहरीले जनाएको छ।

उनीहरु दुई जना मात्रै घरमा बस्दै आएको र घर एकान्तमा रहेकोले घटना गएरातिको हो वा अहिलेको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिले प्रहरी घटनास्थलमा रहेको थप अनुसन्धान गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस