२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीमा बलेरोको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०७९ मंसिर २५, आईतबार प्रकाशित ( साल अघि) १७८० पाठक संख्या

कावासोती । नवलपुरको कावासोती नगरपालिका- ८ थकाली चोकमा बोलेरो गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

सनिवार साँझ सवा ६ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १० च ६७१७ नम्बरको बोलेरो गाडीले पैदल यात्री कावासोती ८ का वर्ष ५३ का गंगा दत्त पाध्यलाई ठक्कर दिंदा पाध्य गम्भीर घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव निरिक्षक भोज बहादुर पाण्डेले बताए ।

बोलेरो र चालकलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%१३%२%

प्रतिक्रिया दिनुहोस