२०८३ भाद्र ४, बिहिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा महिला स्वास्थ्य स्वयंसेविकालाई वडाले वितरण गर्यो साईकल

२०७९ मंसिर १९, सोमबार प्रकाशित ( साल अघि) ८०४ पाठक संख्या

कावासोती । कावासोती नगरपालिका वडा नं १० ले आफ्नो वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल वितरण गरेको छ।

सोमवार स्वयंसेवक दिबसको अबसर पारेर वडा नं १० मा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरु हरिमाया घिमिरे,पबित्रा वानिया र डिल कुमारी महतोलाई कावासोती १० का वडा अध्यक्ष टेक नारायण महतोले साईकल हस्तान्त्रण गर्नुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस