२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

बिनोद चौधरीलाई ५१ किलोको मालाले अभिनन्दन

२०७९ मंसिर ९, शुक्रबार प्रकाशित ( साल अघि) ६९३ पाठक संख्या

नवलपरासी । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट भारी मतान्तरले बिजयी बनेका नेपाली काङ्ग्रेसका नेता बिनोद चौधरीलाई ५१ किलोकोसयपत्रि मालाले अभिनन्दन गरिएको छ ।

बिजय र्याली सहित कार्यकर्ताहरुसंग हिडेका नेता बिनोद चौधरी र प्रदेश सभा सदस्य देवकरण कलवार सन्तुलाई नेपाल विद्यार्थी संघका सयोजक अनोज यादवद्धारा प्रतापपुरको सुर्यपुरामा ५१ किलोको माला लगाएर बिजयको शुभकामना दिएका हुन ।

चौधरीसंग नवनिर्वाचित प्रदेश सभा सदस्य देवकरण कलवार, केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल समेत बिजययात्रामा सहभागी बनेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%१%१%

प्रतिक्रिया दिनुहोस