२०८२ माघ २०, मंगलबार
नयाँ
पछिला अपडेट

रवि लामिछानेको जित निश्चित

२०७९ मंसिर ८, बिहिबार प्रकाशित ( साल अघि) १०९१ पाठक संख्या

चितवन । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी हुने निश्चित भएको छ।

८४ हजार ३ सय १७ जनाले मतदान गरेको यो क्षेत्रमा ७९ हजार २ सय १५ मत गणना हुँदा लामिछानेले ४५ हजार ९ सय ३४ मत प्राप्त गरिसकेका छन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ४ सय ६ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ५४ मत प्राप्त गरेका छन्।

रवि श्रेष्ठभन्दा ३१ हजार ५ सय २८ भोटले अघि छन्। गणना गर्न बाँकी मत भन्दा उनले बनाएको अग्रता बढी भएसँगै जित निश्चित भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस