२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

काठमाडौं ४ मा कांग्रेसका गगनकुमार थापा विजयी

२०७९ मंसिर ६, मंगलबार प्रकाशित ( साल अघि) ६८४ पाठक संख्या

काठमाडौं । काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् ।

निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उनी विजयी भएका हुन ।

थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी एमालेका राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस