२०८३ भाद्र ४, बिहिबार
नयाँ
पछिला अपडेट

विनोद चौधरीको क्षेत्रमा १२ बजेपछि मात्र मतगणना हुने

२०७९ मंसिर ५, सोमबार प्रकाशित ( साल अघि) ८४१ पाठक संख्या

नवलपुर । विनोद चौधरी उठेको नवलपरासी पश्चिम १ मा १२ बजेपछि मात्रै मतगणना शुरु हुने भएको छ।

४ वटा ठाउँमा एकैपटक मत गणनाकोलागि ठाउँ परिवर्तन हुँदा गणना ढिलाई भएको निर्वाचन अधिकृत दुर्गाप्रसाद भट्टराईले जानकारी दिए। उनले १२ देखी १ बजेको बीचमा मतगणना शुरु भइसक्ने बताए।

नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विनोद कुमार चौधरी रहेका छन् भने एमालेको समर्थनमा जनता प्रगतिशिल पार्टीबाट हृदयेश त्रिपाठी प्रतिस्पर्धामा रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस