२०८२ अषाढ १७, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जम्मा ३० प्रतिशत मतदान

२०७९ मंसिर ४, आईतबार प्रकाशित ( साल अघि) ७४५ पाठक संख्या

कावासोती । नवलपुरमा  अपरान्ह पौने २ बजेसम्म ३० प्रतिशत मत खसेको छ ।

२ लाख ६० हजार ४ सय ६१ मतदाता रहेको यो जिल्लामा दिउँसो २ बजेसम्म ७८ हजार १ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

यहाँका ३ सय २ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

थोरै मतदाता रहेको पहाडि भेगमा मतदाताको उत्साहजनक मतदान भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस