२०८३ भाद्र १२, शुक्रबार
नयाँ
पछिला अपडेट

गेष्ट हाउसको बाल्टिनमा डुबेर चार वर्षीय बालकको मृत्यु

२०७९ कार्तिक २०, आईतबार प्रकाशित ( साल अघि) १३८३ पाठक संख्या

काठमाडौं स् गौशालाको गेष्ट हाउसको बाल्टिनमा डुबेर चार वर्षीय बालकको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका(९ गौशाला चोकस्थित तुलसी गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ(३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा ४ वर्षीय आरोज चौधरीको मृत्यु भएको हो।

गेष्ट हाउसको छतमा पानी भरिराखेको बाल्टिनमा डुबेर शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरी वृत्त गौशालाले जनाएको छ।

डुबेर गम्भीर घाइते भएका बालकको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
उकेरा संवाददाता

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस