२०८३ आश्विन ९, शुक्रबार
नयाँ
पछिला अपडेट

२५ जना कोरोना संक्रमित थपिए

२०७९ कार्तिक १८, शुक्रबार प्रकाशित ( ३ साल अघि) ७९८ पाठक संख्या

देशभर थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार ८४५ नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर सक्रिय संक्रमितको संख्या ५६९ रहेको छ। त्यसैगरी चौबिस घण्टामा थप ५५ हजार २४० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑