२०८२ अषाढ ५, बिहिबार
नयाँ
पछिला अपडेट

गोरखा नगरपालिकाका वडाध्यक्षको निधन

२०७९ कार्तिक ११, शुक्रबार प्रकाशित ( साल अघि) ५३५ पाठक संख्या

पोखरा । गोरखा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ ।

साँझ उनको निधन भएको हो । घरमै बसिरहेको अवस्थामा उनी लडेर बेहोस भएका थिए ।

गोरखा अस्पतालमा उपचारका लागि लगिएकोमा चिकित्सकले मृतक घोषणा गरेका परिवार श्रोतले बतायो ।

उनको निधनको कारण खुलेको छैन । बैशाख ३० मा उनी नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस