२०८२ अषाढ १०, मंगलबार
नयाँ
पछिला अपडेट

आजदेखि सात दिन सार्वजनिक बिदा

२०७९ कार्तिक ७, सोमबार प्रकाशित ( साल अघि) ५५५ पाठक संख्या

तिहारको तेस्रो दिन आज लक्ष्मीपूजादेखि सार्वजनक बिदा पनि सुरू भएको छ ।

सोमबारदेखि भाइटीकाको भोलिपल्ट शुक्रबारसम्म सरकारले तिहार बिदा दिएको छ । त्यसको भोलिपल्ट शनिबार परेको छ ।

कात्तिक १३ गते छठ पर्व भएकाले त्यो दिन पनि बिदा छ । कात्तिक १४ गते सोमबारबाट मात्र सरकारी कार्यालय खुल्नेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस