२०८२ अषाढ ५, बिहिबार
नयाँ
पछिला अपडेट

चितवनमा बालिका जबरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ

२०७९ आश्विन २५, मंगलबार प्रकाशित ( साल अघि) ६४५ पाठक संख्या

चितवन, असोज २५–

चितवनमा सुस्तमनस्थिति भएकी बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालिका नगरपालिका–४ का २७ वर्षीय युवक हुन् । उनलाई पदमपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पीडित बालिकाकी आमाले जाहेरी दिएपछि युवकलाई पक्राउ गरिएको हो ।

उनलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस