२०८३ श्रावण २७, बुधबार
नयाँ
पछिला अपडेट

प्रधानमन्त्री देउवाले लगाएनन् टीका  

२०७९ आश्विन १९, बुधबार प्रकाशित ( साल अघि) १०२६ पाठक संख्या

काठमाडौं ।   प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्ष दसैंको टीका लगाएनन्।

भ्रातृशोकमा रहेका कारण उनले टीका नलगाएको र अरूलाई पनि नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन। क्यान्सरको उपचार क्रममा गत जेठ महिनामा उनको निधन भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस