२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा बस दुर्घटनाहुँदा २ जना घाईते

२०७९ आश्विन १८, मंगलबार प्रकाशित ( साल अघि) ३९४ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा यात्रु बाहक वर्ष दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

बुटवलबाट नारायणगढका लागि छुटेको ना ८ ख २५३८ नम्बरको बस लोकाहामा आफै अनियन्त्रीत भएर पल्टिँदा दुई जना घाइेत भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार बसमा रहेका ७ जना मध्य दुई जना घाइते भएका छ्न । घाइते हुनेमा काठमाण्डौं नागार्जुनका रिपा खनाल र पश्चिम नवलपरासी सुनवलका विन्दु अधिकारी रहेका छन् ।

घाइते दुवै जनाको देवचुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस