२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा दुई वटा भरुवा बन्दुक बरामद

२०७९ आश्विन १७, सोमबार प्रकाशित ( साल अघि) ५६० पाठक संख्या

 

नवलपुर । प्रहरीले जिल्लाको अरुणखोला क्षेत्रबाट दुई वटा भरुवा बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरीका अनुसार आइतबार राति गस्तीमा निस्केको प्रहरीले मध्यबिन्दु नगरपालिका वडा नम्बर १३ मैनाघाटको जंगलमा लुकाइराखिएको भरुवा बन्दुक बरामद गरेको हो ।

यहाँका जंगलमा चरा र बँदेल सिकार गर्न गाउँलेहरुले भरुवा बन्दुक लैजाने चलन छ । प्रहरीले दिएको जानकारीअनुसार बन्दुकसँगै ५० ग्राम त्यसमा लाग्ने बारुद पनि बरामद भएको छ । यहाँका घरघरमा भरुवा बन्दुक राख्ने चलन छ ।

मगर र थारु समुदायका घरघरमा जंगली जनावरको सिकार गर्न भरुवा बन्दुक राख्ने चलन छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस