२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा क्षितिज विकास परिषदको खेलमेला आजबाट सुरु

२०७९ आश्विन १६, आईतबार प्रकाशित ( साल अघि) ३८२ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दुमा क्षितिज विकास परिषद खेलमेला आज औपचारीक  कार्यक्रमका साथ सुरु भएको छ ।  मध्यविन्दु नगरपालीका ६ को नव क्षितिज विकास परिसदको छैठौँ साधारण सभा र तेस्रो अबिधेश तथा हिन्दुहरुको महानचाड वजयादशमी, शुभदिपावलि तथा छटपर्वको अवसर पारी खेल मेलाको आयोजना गरेको हो ।

Received_2924674324500947

कार्यक्रमको औपचारीक रुपमा पानस्मा दिप प्रज्वलन गरी नगर प्रमुख भिमलाल अधिकारीले उत्घाटन गर्नु भएको थियो । कार्यक्रममा नगर प्रमुख अधिकारीले कुनै पनि संघसंस्थाले योजना बिना अगाडि बढ्छ त्यो संस्थाबाट विकास असम्भव हुने भन्दै सहि निति तथा योजना निर्माण गर्दै नगर संग सहकार्य गरे आफु आफ्नो क्षेत्रबाट संदै तत्पर रहेको बताउनुभयो ।

Received_1601758276893700

संस्थाका अध्यक्ष धर्मराज लुईटेललेले संस्थाले विगत देखी गदै आएको कार्यहरुको स्मरण गराउदै संस्थालाई अझ ब्यवस्थीत गराउन आफु सधै लागी परेको बताउनुभयो । यस पट्क विभिन्न खेल आयोजना गरिमा आप्फनो सहभागीता जनाउन सबैलाई आग्रह सम्मेत गर्नुभएको थियो । आज पहिलो दिन कार्यक्रमको खुल्ला नृत्य प्रतियोगितामा र व्यनमेन्त्न खेल सम्पन्न गरेको छ । यसको नतिजा प्रकाशन समापनको दिन हुनेछ ।

खेलमेला असोज १५ गते देखी १७ गते ३ दिन सम्म सञ्चालन हुनेछ भने खेलमेला अन्र्तगत दर्जनौ भन्दा बढि खेल्हरु हुने छ । जसमा ९ खुल्ला व्याटमिन्टन प्रतियोगिता , पुरुष तथा महिला रसितान प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, ज्याब्लिन थो तथा सुटपुत खेल प्रतियोगिता, पत्नी बोकी दौडिने प्रतियोगिता, खुल्ला महिला दैड प्रतियोगिता, जेष्ठ नारिक दौड, हण्डीफोर, म्युजिकल चियर र चम्चा दौड प्रतियोगिता गरी विभिन्न खेल संगै रक्तदान कार्यक्रमको आयोजनागर्ने संस्थाका अध्यक्ष धर्मराज लुईटेलले बातउनुभयो ।

Received_2019806728190086

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस