२०८३ भाद्र २७, शनिबार
नयाँ
पछिला अपडेट

जितियाका अवसरमा नवलपुरमा सार्वजनिक बिदा

२०७९ आश्विन २, आईतबार प्रकाशित ( साल अघि) ७७९ पाठक संख्या

नवलपुर – जितियाका अवसरमा नवलपरका   चारवटा पालिकामा आज सार्वजनिक बिदा हुने भएको छ।

मध्यविन्दु , कावासोती र देवचुली नगरपालिका सहित विनयी त्रिवेणी गाउँपालिकामा बिदा दिइने भएको हो। ती पालिकाले छुट्टछुट्टै सूचना जारी गर्दै आज पालिकाभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था र सार्वजनिक संस्थामा बिदा दिइएको जनाएका छन्। नवलपुरको तराई क्षेत्रमा थारू समुदायको बाहुल्यता रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस