२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीबाट ४४४ बोरा रासायनिक मल बरामद

२०७९ भाद्र २६, आईतबार प्रकाशित ( साल अघि) ९०७ पाठक संख्या

कावासोती । नवलपुरमा प्रहरीले ४४४ बोरा रासायनिक मल बरामद गरेको छ ।

आइतबार पूर्व पश्चिम राजमार्गको कावासोति नगरपालिका १६ चालिसकिलो जगंलमा विना भरपाईको ४४४ बोरा मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी सन्तोष पाठकले बताउनुभयो ।

उँहाका अनुसार पश्च्मिबाट पूर्व तर्फ आउदै गरेको लु २ ख ६०१५ नम्बरको ट्रकमा विना भरपाईको मल बरामद गरेको हो । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर छ ।

प्रहरीले कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिम अनुसन्धान भइरहेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%३%

प्रतिक्रिया दिनुहोस