२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको एक किराना पसलमा आगोलागी

२०७९ भाद्र २६, आईतबार प्रकाशित ( साल अघि) ८७३ पाठक संख्या

कोल्हुवा । मध्यविन्दु नगरपालीका वडा नं २ को एक किराना पसलमा आगोलागी भएको छ ।

आगोलागीबाट करिव ८ लाख बराबारको सामान नस्ट भएको वडा अध्यक्ष रामभक्त अधिकारीले जानकारी दिनु भयो । शनिबार राति अन्दाजी ८.३० बजे सितापुरमा बिधुत सट भै राजकुमर महतोको किराना पसलमा आगलागी भएको हो ।

पसलका सबै समान जलेर नस्ट भएको थियो भने स्थानियवासिको सहयोगमा मा आगो नियन्त्रण आएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%५%२%

प्रतिक्रिया दिनुहोस