२०८१ जेष्ठ ५, शनिबार
नयाँ
पछिला अपडेट

आलोक चक्रपथ भित्र पर्ने बाटोका रुखहरु हटाइने

२०७९ भाद्र २५, शनिबार प्रकाशित ( साल अघि) १०५२ पाठक संख्या

कोल्हुवा ।  नवलपुरको मध्यविन्दु वडा नं २ को आलोक चक्रपथ भित्र पर्ने बाटोका बोटविरुवा तथा झाडीहरु फाँड्ने भएको छ । वडाले एक सुचना जारी गर्दै आआफ्नो घर अगाडिका रुखहरु तत्काल हटाउन आदेश दिएको हो ।

अवको एक साता भित्र आफै नहटाए वडा कार्यालयबाट हटाईने र हटाईएका रुखहरु वडा कार्यालयको हुने वडा अध्यक्ष राम भक्त अधिकारीले बताउनुभयो ।

अतिनै व्यस्थ बाटो जिर्ण भए संगै बोटविरुबा तथा झाडिका कारण दुर्घटना बढ्दै गएको भन्दै अध्यक्ष अधिकारीले यो अभियानको थालनी गरेको बताउनुभयो ।

FB_IMG_1662816776554

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस